१३ औ साग : किरणसिंह बोगटीले म्याराथनमा स्वर्ण पदक हात पारे

१३ औ साग : किरणसिंह बोगटीले म्याराथनमा स्वर्ण पदक हात पारे

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडको पुरुषतर्फको स्पर्धामा नेपालका लागी किरणसिंह बोगटीले स्वर्ण पदक जितेका छन् ।

काठमाडौंको दशरथ रंगशालामा शनिबार भएको म्याराथन दौडमा किरणसिंह बोगटीले पुरुषतर्फको ४२ किलोमिटर दौडमा निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गर्दै नेपाललाई स्वर्ण पदक दिलाएका छन्।