माल्दिभ्समाथि नेपालको सान्दार जीत

माल्दिभ्समाथि  नेपालको सान्दार जीत

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार पुरुष क्रिकेट खेलमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ । आज नेपालले जित निकाले पनि भोलि बंगलादेशसँगको खेल जित्नै पर्नेछ ।