पौडीमा नेपालकी गौरिका सिंहलाई स्वर्ण

पौडीमा नेपालकी गौरिका सिंहलाई स्वर्ण

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण जितेकी छन् ।

महिला २०० मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण जितेकी हुन् ।