साइक्लिङमा नेपाललाई स्वर्ण

साइक्लिङमा नेपाललाई स्वर्ण

काठमाडौं : नेपालले साइक्लिङलाई स्वर्ण पदक जितेको छ । काठमाडौं, गोकर्णमा भएको प्रतिस्पर्धामा लक्ष्मी मगरले स्वर्ण जितेकी हुन ।

जारी १३ औं दक्षिण एसियाली खेलकुद ९साग०मा साइक्लिङमा नेपालले जितेको तेस्रो स्वर्ण हो ।साइक्लिङमै उषा खनालले रजत पदक जितेकी छन् ।