आगामी बजेटबाट तपाईको प्रदेश र स्थानीय तहले कति पायो ? (हेर्नुस् सूची)

आगामी बजेटबाट तपाईको प्रदेश र स्थानीय तहले कति पायो  ? (हेर्नुस् सूची)

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब बराबरको बजेट ल्याएको छ । 

 सरकारले ल्याएको बजेटबाट आउँदो वर्ष प्रदेश र स्थानीय तहलाई ४ खर्ब ६२ अर्ब भन्दा बढी बजेट विनियोजन गरिएको छ । 

सरकारले समानीकरण, सशर्त, विशेष र समपुर अनुदान शीर्षकमा सात वटा प्रदेशलाई ९९ अर्ब ८७ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यस्तै स्थानीयतहहरुले तीन खर्ब ६३ अर्ब रुपैयाँ बजेट पाएका छन् । 

तपाईँको प्रदेश र स्थानीय तहले के कति अनुदान पाए ?

Transfer_Final_New.pdf