बढ्याे कृषि मन्त्रालयको बजेट, ४१ अर्ब ४० करोड रुपैयाँ विनियाेजन

बढ्याे कृषि मन्त्रालयको बजेट, ४१ अर्ब ४० करोड रुपैयाँ विनियाेजन

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा कृषि क्षेत्रका लागि  ४१ अर्ब ४० रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री युवराज खतिवडाले बताएका छन्।

चालु आर्थिक वर्षको भन्दा नयाँ आर्थिक बर्षका लागि ७ अर्ब रुपैयाँले बढी हो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई संघ, प्रदेश र स्थानीय तहमार्फत परिचालन गर्ने नीति लिएको समेत अर्थमन्त्री खतिवडाले बताए।