६० वटा मालपोत र नापी कार्यालय स्थानीय तहलाई हस्तान्तरण गरिने

६० वटा मालपोत र नापी कार्यालय स्थानीय तहलाई हस्तान्तरण गरिने

काठमाडौं । आगामी आर्थिक बर्षदेखि ६० वटा मालपोत र नापी कार्यालय स्थानीय तहलाई अभिलेख सहित हस्तान्तरण गरिने भएको छ।

अर्थमन्त्री युवराज खतिवडाले ६० वटा मालपोत र नापी कार्यालय स्थानीय तहलाई अभिलेख सहित हस्तान्तरण गरिने बताए।

जग्गा प्रशासन सम्बन्धी श्रेष्तालाई भूआवद्ध सूचना प्रणालीमा आवद्ध गर्ने र सूचना प्रणालीमा आधारित घरजग्गा दर्ता प्रणाली कार्यान्वयनमा ल्याइने उनको भनाइ छ।