कोरोना कहरबीच संघीय संसद्को अधिवेशन प्रारम्भः हेर्नुस् प्रत्यक्ष प्रसारण

कोरोना कहरबीच संघीय संसद्को अधिवेशन प्रारम्भः हेर्नुस् प्रत्यक्ष प्रसारण
https://youtu.be/hitRXm82e3A

काठमाडौँः कोरोना कहरबीच संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भएको छ । दुबै सदनको बैठक प्रारम्भ भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रेसित पत्र वाचन गरेर सुनाउँदै बैठक प्रारम्भ गरिएको हो ।
कोरोना जोखिम न्यूनीकरणका लागि बैठक कक्षमा भौतिक दूरी कायम गरिएको छ । दुई सांसदबीचमा दुई कुर्सी खाली राखिएको छ । प्रधानमन्त्रीका लागि विशेष व्यवस्था गरिएको छ ।
दुैब सदनका सदस्यहरुको कोरोना परीक्षण भएको छ । जसमा बिहीबार नमूना संकलन गरिएका सांसदसहित ४४१ जनाको परीक्षण नतिजा नेगेटिभ आएको छ ।