काठमाडौँ। रसुवा बाढीका कारण मृत्यु हुनेको संख्या ६ सय २६ पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज (शनिबार) बिहान १० बजेसम्म यी संख्यामा शव फेला परेको हो।
प्राधिकरणले २ हजार चार सय २६ जना सम्पर्कबिहिन रहेको जनाएको छ। हाल अस्पतालहरुमा १०१ जना घाइते उपचारत रहेका छन्।