काठमाडौं, १४ चैत्र । प्रहरीले एमालेका नेता तथा पूर्वसभासद कर्णबहादुर मल्ललाई पक्राउ गरेको छ।
मल्ललाई बलात्कार आरोपमा पक्राउ गरिएको हो ।
आज (शनिबार) जिल्ला प्रहरी परिसर ललितपुरले मल्ललाई सातदोबाटोबाट पक्राउ गरेको हो ।
उनीविरुद्ध पीडित महिलाले गत फागुन ४ गते नै जाहेरी दिएकी थिइन् ।