राजनितिक दलहरुले नेपाली भुमी बेचे : गोविन्द ढुङगाना(भिडियो सहित)

राजनितिक दलहरुले नेपाली भुमी बेचे : गोविन्द ढुङगाना(भिडियो सहित)

काठमाडौं : शाही युवा शक्ति नेपालका प्रवक्ता गोविन्द ढुङगानाले आफुहरु सधै संघियताको विरोधमा रहेको बताएका छन् । नेपाल डेलीसंगको कुराकानिमा उनले देशको आर्थीक भार पर्नेगरी संघियता लागु गर्न नहुनेमा आफुहरुले आवाज उठाउदै आएको बताए ।

उनले गणतन्त्रको नाममा राजनितिक दलहरुले नेपालको पहिचान र धर्मसंस्कृतिमाथी आक्रमण गरेको आरोप लगाए । नेपालको भुगोल समेत दलहरुको मिलिमतोमा विक्रि गरेको आरोप लगाए । साथै देशमा देखीएको वेथिति अन्त्य गर्न राजसंस्था पुर्नस्थापित गर्नुपर्ने बताए ।

भिडियो हेर्नकालागि तलको लिङकमा क्लिक गर्नुहोस् :

https://www.facebook.com/nepaldailylive/videos/455437672037134/