यस्तो छ आज बिदेशी मुद्राको भाउ

काठमाण्डौ : बुधबारको तुलनामा आज बिहीबार कोरियन वन र ओमानी रियालको भाउ बढेको छ । अरु सबै विदेशी मुद्राको भाउ केही घटेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर एककोे खरिददर ११६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४६ पैसा तोकेको छ । हिजो डलर एककोे खरिददर ११६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५८ पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा रहेको थियो ।

कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २६ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २९ पैसा तोकेको थियो ।

यस्तै, आज ओमानी रियाल १ को खरिददर ३०४ रुपैयाँ २७ पैसा तोकेको छ । हिजो खरिददर ३०२ रुपैयाँ ८४ पैसा तोकिएको थियो ।

आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९८ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०१ पैसा रहेको थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ९५ पैसा र बिक्रीदर २७ रुपैयाँ १० पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ८२ पैसा र बिक्रीदर २७ रुपैयाँ ९६ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९ रुपैयाँ ९३ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३८१ रुपैयाँ ९० पैसा र बिक्रीदर ३८३ रुपैयाँ ८६ पैसा तोकेको छ । हिजो खरिददर ३८२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३८४ रुपैयाँ १७ पैसा रहेको थियो ।

यस्तै आज बहराइन दिनार १ को खरिददर ३०९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३११ रुपैयाँ ५२ पैसा तोकेको छ । हिजो खरिददर ३१० रुपैयाँ २४ पैसा र बिक्रीदर ३११ रुपैयाँ ८३ पैसा रहेको थियो ।