बढुवा भएका ३७ एसपीको पदस्थापन, को कहाँ ? (सूचीसहित)
नेपाल डेली
सोमबार, २१ माघ २०८१, १८ : २४ मा प्रकाशित
काठमाडौँ । प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट बढुवा भएका ३७ प्रहरी उपरीक्षक (एसपी)को पदस्थापन गरिएको छ । प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै ३७ एसपीको पदस्थापनकाे जानकारी गराएको हो ।