निवदेन

रवि  लामिछानेले संसद् महासचिवलाई दिएको निवदेनमा के छ ?

रवि  लामिछानेले संसद् महासचिवलाई दिएको निवदेनमा के छ ?

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले आफ्नो निलम्बन फुकुवाको माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् ।

उनले निवेदनमा आफू थुनामा नरहेको अवस्थामा सदनको काम कारबाही नियमित गर्न कुनै किसिमले बाधा–अबरोध गर्न एवम् लागु हुन नसक्ने हुँदा निलम्बन फुकुवाको माग गरेका छन् ।