काेशी ब्यारेजबाट सप्तकाेशीमा बस खस्याे

काेशी ब्यारेजबाट सप्तकाेशीमा बस खस्याे

विराटनगर। बिहीबार बेलुका काेशी ब्यारेजबाट एउटा बस सप्तकाेशी नदीमा खसेकाे छ। विराटनगरबाट सप्तरीतर्फ जादै गरेकाे बस साझ करिब ६:०५ मा काेशी ब्यारेजकाे पुलबाट तल नदीमा खसेकाे हाे।

बस खसेकाे जानकारी आएपछि प्रहरी टाेली खटिएकाे सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।

बस खसेको जानकारी पाउनासाथ प्रहरी टोलि खटिएको बताइए पनि दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

 

छुटाउनुभयो कि ?