बिहिबार यस्तो छ बिदेशी मुद्राको भाउ

काठमाण्डौ : बिहीबार मलेसियन रिंगिटको भाउ केही पैसा बढेको छ । अरु सबै विदेशी मुद्रा घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३१ पैसा रहेको छ । हिजो खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको थियो । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा थियो।
यस्तै, ओमानी रियाल १ को खरिददर २९५ रुपैयाँ ९३ पैसा रहेको छ । हिजो यसको खरिददर २९६ रुपैयाँ १८ पैसा रहेको थियो । आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १२ पैसा तोकेको छ । हिजो ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको थियो ।

आज बिहीबार मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८७ पैसा र बिक्रीदर २८ रुपैयाँ ०२ पैसा रहेको छ । बुधबार खरिददर २८ रुपैयाँ ०४ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको थियो । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा तोकेको छ । हिजो यसको खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा तोकेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ९५ पैसा तोकेको छ । हिजो यसको १ को खदिदर ३७४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ५९ पैसा थियो । यस्तै आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३०३ रुपैयाँ २० पैसा तोकेको छ । हिजो खरिददर ३०१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ५२ पैसा रहेको थियो ।