फिलिपिन्समा क्लाउड एजुकेशनको शाखा स्थापना

फिलिपिन्समा क्लाउड एजुकेशनको शाखा स्थापना

काठमाडाैं। क्लाउड एजुकेशन एण्ड भिजा सर्भिसेजले पाचौं अन्तर्राष्ट्रिय शाखा र दशौँ ब्रान्च सञ्चालनमा ल्याएको छ।

असार २१ गते शुक्रबारका दिन क्लाउडले फिलिपिन्सको सेफू भन्ने शहरमा शाखा सञ्चालनमा ल्याएको हो। सिइओ अनिस गौतम र सक्क्षम सुवेदीको व्यवस्थापनमाशाखा सञ्चालनमा आएको हो।

फिलिपिन्सका सेब्यु सिटिका उपमेयरले रिबन काटेर सर्भिसेजको उद्घाटन गरेका थिए । क्लाउड एजुकेशनले विद्यार्थीहरूको उच्च शिक्षाको लागि दक्ष तथा अनुभवि प्रशिक्षकद्वारा उत्कृष्ट परामर्श प्रदान गर्दै आएको छ।