कर्णाली र सूदुरपश्चिम प्रदेश बाहेकका क्षेत्रमा मनसुन भित्रियो

कर्णाली र सूदुरपश्चिम प्रदेश बाहेकका क्षेत्रमा मनसुन भित्रियो

काठमाडौं। हाल देशका ५ वटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ भने अन्य दुई प्रदेशमा मनसुन भित्रन अझै केही समय लाग्ने भएको छ।

कर्णाली र सूदुरपश्चिम प्रदेशमा मनसुन भित्रन केहि समय लाग्ने जानकारी दिँदै मौसम पूर्वानुमान महाशाखाले देशैभर तत्काल भारी वर्षाको पनि सम्भावना नरहेको जनाएको छ।