दैलेख केन्द्रबिन्दु भएर भूकम्पको धक्का

दैलेख केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं । दैलेखमा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर बिहान १० बजेर ३४ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

भूकम्पले के कति क्षति पुर्याएको छ भन्ने खुल्न सकेको छैन। दैलेख आसपासका जिल्लाहरुमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।