कोरियन वन र मलेसियन रिंगिटबाहेक अरूको भाउ बढ्यो

काठमाडौं : बुधबार कोरियन वन र मलेसियन रिंगिटको भाउ घटेको छ भने अरु सबै विदेशी मुद्राको भाउ बढेको छ ।   नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११४ रुपैयाँ २३ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०७ पैसा रहेको थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ २४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा रहेको थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा थियो। यस्तै, ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ २२ पैसा रहेको छ । हिजो खरिददर २९५ रुपैयाँ ०९ पैसा रहेको थियो । आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा नै थियो ।

  मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ पैसा ०५ पैसा रहेको छ । हिजो खरिददर २७ रुपैयाँ ९४ पैसा र बिक्रीदर २८ पैसा ०९ पैसा रहेको थियो । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८३  पैसा थियो।

कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ २१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ १८ पैसा तोकेको छ । हिजो खरिददर ३७३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ६६ पैसा रहेको थियो । बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३०२ रुपैयाँ ९९ पैसा तोकेको छ । हिजो खरिददर ३०० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ५७ पैसा थियो ।