काठमाडौं : सोमबार रिंगिट, दिनार, वन लगायतका मुद्राको भाउ घटेको छ भने अमेरिकी डलर र यूएई दिर्हाम स्थिर छ । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०४ पैसा तोकेको छ । हिजो पनि खरिददर ११३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०४ पैसा नै रहेको थियो ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ २४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा रहेको थियो ।
कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २४ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा थियो।
यस्तै, ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ८५ पैसा रहेको छ । हिजो खरिददर २९४ रुपैयाँ ८२ पैसा रहेको थियो ।
आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०५ पैसा तोकेको छ । हिजो पनि खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०५ पैसा नै थियो ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९७ पैसा र बिक्रीदर २८ पैसा १२ पैसा रहेको छ । हिजो खरिददर २७ रुपैयाँ ९८ पैसा र बिक्रीदर २७ पैसा १३ पैसा रहेको थियो ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८३ पैसा थियो।
कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४३ पैसा तोकेको छ । हिजो खरिददर ३७३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ८० पैसा रहेको थियो ।
बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ८५ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ४४ पैसा तोकेको छ । हिजो खरिददर ३०० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ४८ पैसा थियो ।