आजदेखि बालबालिकाहरुलाई भिटामिन ए खुवाइँदै

आजदेखि बालबालिकाहरुलाई भिटामिन ए खुवाइँदै

आजदेखि बालबालिकालाई भिटामिन ए खुवाइँदैछ ।

आज बिहीबार र भोलि शुक्रबार दुई दिन सरकारले बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

भिटामिन ए क्याप्सुल र जुकाको औषधि ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई खुवाइन्छ ।