विदेशी मुद्राको सटही दर

काठमाडौं : आइतबारका लागि नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०४ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा रहेको छ ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा तोकेको छ । यस्तै, ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ८२ पैसा रहेको छ । आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०५ पैसा तोकेको छ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९८ पैसा र बिक्रीदर २७ पैसा १३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८३ पैसा तोकेको छ ।

कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ८० पैसा तोकेको छ । बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ४८ पैसा तोकेको छ ।