राष्ट्रिय युवा संघको चेतावनी : दुर्गा प्रसाईंको चाडै टुंगो लगाउँछौं

राष्ट्रिय युवा संघको चेतावनी : दुर्गा प्रसाईंको चाडै टुंगो लगाउँछौं

काठमाडौं । नेकपा एमालेनिकट भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले दुर्गा प्रसाईंको आन्दालनलाई चेतावनी दिएको छ । नागरिक बचाउ महाअभियानको नेतृत्व गरिरहेका प्रसाईंले जनतालाई भ्रम छरिरहेको युवा संघले जानकारी दिएको छ । नेकपा एमालेका युवा नेता निराजन पौडेलले एक टेलिभिजन अन्तवार्तामा बोल्दै दुर्गा प्रसाईंको चाडै टुंगो लगाउने बताएका छन् । पौडेलले प्रसाईंले मनलाग्दी बोलिरेहको बताएका छन् । उनले प्रसाईंले बिना प्रमाण अरुमाथि दोषारोपण गरेको समेत बताएका छन् । 

नेता पौडेलले युवासंघ राष्ट्रर राष्ट्रियताको पक्षमा रहेको बताउँदै यसको विरुद्धमा जानेहरुको गतिविधि चुपचाप हरेर नबस्ने समेत जिकिर गरे ।