यस्तो छ सोमबार बिदेशी मुद्राको भाउ

काठमाण्डौ : सोमबार बहराइन दिनार र कतारी रियालको भाउ केही घटेको छ भने अरु मुद्रा स्थिर रहेको छ ।

नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८१ पैसा तोकेको छ । हिजो पनि खरिददर ११३ रुपैयाँ २१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८१ पैसा नै तोकेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा रहेको छ । हिजो पनि खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा नै रहेको थियो । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको थियो ।

यस्तै, ओमानी रियाल १ को खरिददर २९३ रुपैयाँ ६९ पैसा रहेको छ । हिजो पनि खरिददर २९३ रुपैयाँ ६९ पैसा नै रहेको थियो ।आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३० रुपैयाँ ९८ पैसा तोकेको छ । हिजो पनि खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३० रुपैयाँ ९८ पैसा नै रहेको थियो ।

सोमबार मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रीदर २७ पैसा ९२ पैसा रहेको छ । हिजो पनि खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रीदर २७ पैसा ९२ पैसा नै रहेको थियो । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा तोकेको छ । हिजो पनि खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा नै रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ०५ पैसा तोकेको छ । हिजो पनि खरिददर ३७३ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ०५ पैसा नै रहेको थियो । बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ २१ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ८० पैसा तोकेको छ । हिजो खरिददर ३०० रुपैयाँ २५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ८४ पैसा रहेको थियो ।