रोनाल्डोले कसैलाई पनि तीन वर्षदेखि द्रिबल गरेर गोल गरेका छैनन्, उनको फारममाथि प्रश्न उठ्न थालेको छ ।

रोनाल्डोले कसैलाई पनि तीन वर्षदेखि द्रिबल गरेर गोल गरेका छैनन्, उनको फारममाथि प्रश्न उठ्न थालेको छ ।

पोर्तुगाली स्टार खेलाडी रोनाल्डोको फिटनेसमाथि प्रश्न उठाईएको छ । इटालियन म्यानेजर क्यापेलो भनेकि उनको शारीरिक क्षमताहरू कमि आइसकेको छ । जुभेन्टसका पूर्व खेलाडी र म्यानेजर क्यापेलो पुर्तगालका रोनाल्डोले खेलको शैलीबाट चित नबुझेको र उनले भने जुभेन्टसबाट रोनाल्डो नखेल्दा पनि खासै केही असर नपर्ने बताएका छन् । क्यापेलो भने रोनाल्डो अब प्रतिस्थापित हुन धेरै समय नलाग्ने बताएका छन्। रोनाल्डोले तिन वषसम पनि कुनै खेलाडीलाई द्रिब्ल गर्न नसकेको हुनाले उनी माथि प्रश्न उठनु पनि सोभाबिकै हो ।

गयराती भएको जुभेन्टस र एसी मिलान बिचको खेल निकै रोमाञ्चक भएको थियो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा रोनाल्डोले निकै फितलो खेल खेलेकै कारणले उनलाई दोस्रो हाफको ५५ मिनेटमा उनको ठाउँमा पाउलो डिबाला मैदानमा छिराइएको थियो । माउलो डिबालाले उत्कृष्ट खेल खलदै खेलको ७७ मिनेटमा डगलस कोस्टाको पासमा गोल गरेर जुभेन्टशलाई एसी मिलान बिरुद्ध जित दिलाएका थिए । रोनाल्डोको ठाउँमा आएका पाउलो डिबालाले उत्कृष्ट खेल खेले पछि रोनाल्डोको आलोचना भएको छ ।