४ म्याग्निच्युडको भूकम्प गयो

४ म्याग्निच्युडको भूकम्प गयो

काठमाडौं । कास्कीमा भूकम्प गएको छ । आज बिहान ९ बजेर ५३ मिनेट जाँदा भूकम्प गएको हो । करुवा सेती हाइड्रोपावर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको सामान्य धक्का महसुस भएको थियो ।