‘बाचुन्जेल कसैलाई दुःख नदिएकी सिताले मृत्युपनि शान्त रोजीन्’: प्रधानमन्त्री प्रचण्ड

‘बाचुन्जेल कसैलाई दुःख नदिएकी सिताले मृत्युपनि शान्त रोजीन्’: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सिता दाहालले निकै मृत्युपनि शान्त रोजेको बताएका छन् । प्रचण्डले पत्नी सीता दाहालको निधनको सातौँ दिनमा आयोजित श्रद्धाञ्जलिसभामा बोल्दै जीवन भर कसैलाई दुःख नदिएको स्मरण गरे ।  श्रद्धाञ्जली सभामा सिता दाहालको जीवन सम्बन्धित श्रव्यदृश्य सामाग्री समेत प्रस्तुत गरिएको थियो ।  श्रद्धाञ्जलीसभामा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललगायका नेताहरूको उपस्थिति रहेको थियो ।