सहकारी पीडितहरुको विशाल जनप्रर्दशन (फोटोफिचर)

सहकारी पीडितहरुको विशाल जनप्रर्दशन (फोटोफिचर)

काठमाडौँ । सहकारीमा बचत गरेको रकम फिर्ता नपाएपछि पीडित बचतकर्ताहरु पुन प्रदर्शनमा उत्रिएका छन् । सहकारी पीडित बचतकर्ता महासङ्घ सङ्घर्ष समिति नेपालले आज माइतीघर देखि बानेश्वरसम्म विशाल प्रदर्शन गरेको छ । आइतबार बिहानदेखि नै प्रदर्शन गरिरहेका उनीहरूमध्ये पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
तस्वीरमा हेर्नुहोस् :