नेपाल प्रहरीका आठ एसपी एसएसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका आठ एसपी एसएसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका खाठ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि सिफारिस भएका छन् । सोमबार बसेको बढुवा समितिको बैठकले आठ जना एसपीलाई एसएसपी बढुवाका लागि सिफारिस गरेको हो ।

एसएसपीमा बढुवा सिफारिस हुने पहिलो नम्बरमा बिकाशराज खनाल, दोस्रोमा सुदिप राजभण्डारी, तेस्रोमा अनुरागकुमार द्धिवेदी, चौथोमा राजेन्द्रसिंह खड्का, पाचौमा योगबहादुर पाल, छैटौमा टिकाबहादुर केसी, सातौमा ध्रुबराज राउत र आठौ तथा अन्तिममा भोलाबहादुर रावल रहेका छन् ।

नेपाल प्रहरीको प्रशासनतर्फ ६ महिनादेखि ८ एसएसपीको दरबन्दी रिक्त थियो ।