विपक्षी गठबन्धनको बैठक देउवा निवासमा

विपक्षी गठबन्धनको बैठक देउवा निवासमा

काठमाडौं । विपक्षी गठबन्धनको बैठक बस्दैछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा गठबन्धनको बैठक बोलाइएको हो ।

बैठकका लागि नेताहरु देउवा निवासमा पुग्दैछन् । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने नेताहरुले बताएका छन् ।