खेलकुद

सन्दीपको भिसाबारे अझै आएन कुनै जानकारी, राजदूतसँग सोझै कुरा गर्ने परराष्ट्रमन्त्रीको तयारी

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको नेपालस्थित दूतावासले क्रिकेटर सन्दीप लामिछानेको भिसा अस्वीकार गरेसँगै अहिले उच्च सरकारी तहबाट नै पहल भइरहेको छ।परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा शुक्रबार बिहानै दूतावासका डीसीएम (दूतावासका मिसन...

ताजा समाचार