खेलकुद

चितवन राइनोजविरूद्ध विराटनगर किंग्स ५१ रनले विजयी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं किंग्सले दोस्रो जित हात पारेको छ। टियु क्रिकेट मैदानमा विराटनगरले चितवनलाई ५१ रनले हराएको हो। काठमाडौंले यसअघि लुम्बिनीलाई हराएको थियो। ...