समाज

मौसम पूर्वानुमान: कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही र मधेस प्रदेशलगायत देशका अन्य प्रदेशका पहाडी र तराई...

ताजा समाचार