समाज

मौसम पूर्वानुमान : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

जसका कारण, आज बिहान कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न भागहरुमा वर्षा भइरहेको छ।महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने...