राजनीति

ओलीलाई भेट्‌नुअघि बानेश्वरमा खनाल–नेपालबीच छलफल

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी ओलीले भेटका लागि बोलाएपछि वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले छलफलमा जुटेका छन् । आज बिहान ११ बजे धुम्बाराहीमा ओलीसँग भेट हुने भएपछि...