राजनीति

प्रचण्ड-नेपाल प्रधानमन्त्री बन्नेतिर नलागे पार्टी एकता हुन्छः नेता भट्टराई

फुङ्लिङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले विभाजित नेकपामा एकता प्रयास भइरहेको बताएका छन् ।प्रेस सङ्गठन ताप्लेजुङले आयोजना आज गरेको पत्रकार भेटघाट कार्यक्रमा उनले...