राजनीति

राजतन्त्र पुनर्स्थापना हुने भ्रमबाट मुक्त हुन कांग्रेस महामन्त्री शर्माको आग्रह

वर्तमान व्यवस्थाको विकल्प राजतन्त्र नभएको उल्लेख गर्दै महामन्त्री शर्माले राजतन्त्र पुनःस्थापना हुने भ्रमबाट मुक्त हुन सम्पूर्ण नागरिकलाई आग्रह गरे । उनले जनतामा निराशा र असन्तुष्टि रहेको स्वीकार गर्दै त्यसलाई सम्बोधन...

ताजा समाचार