उम्मेदवारहरु मध्येबाट प्रजातान्त्रिक ढङ्गबाट उम्मेदवार छनौट गर्न मतदाताहरूबाट आन्तरिक प्रारम्भिक निर्वाचन गराइ उच्चतम मत प्राप्त गर्ने आकाङ्क्षी उम्मेदवारलाई उपनिर्वाचनको उम्मेदवार छनौट गर्ने निर्णय गरेको हो । ...
बैठकमा बोल्दै राष्ट्रिय सभाका सदस्य सुरेश कुमार आले मगरले राजपत्राङिकत तृतिय श्रेणीको पद र प्रथम श्रेणीको पदका लागि अनुभवको हकमा केही परिमार्जन गर्नुपर्ने बताए। ...
प्रस्तावित विधेयकले उक्त अपेक्षाहरूलाई लत्त्याउँदै शैक्षिक निजीकरण र व्यापारीकरणलाई थप संस्थागत गर्ने, सार्वजनिक शिक्षालाई ध्वस्त पार्ने र युवाहरूको विदेश पलायनलाई प्रोत्साहन गर्ने गरी आएकोमा आपत्ति...
उनले यो विषयलाई व्यक्तिगत आक्रमण नभई आफ्नो पार्टीमाथि गरिएको योजनाबद्ध प्रहार भएको बताएका छन् । सामाजिक सञ्जालबाट उनले भनेका छन्, ‘माथि आक्रमण भएको भए म...
उनीहरुबीच दुई देशको आपसी सम्बन्धका विविध आयामबारे कुराकानी भएको छ। उच्चस्तरीय भ्रमणको आदानप्रदान र आर्थिक, शैक्षिक, सांस्कृतिक, सूचना प्रविधि, लगानीलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा...
उनले उमेरहदको बारेमा निर्णय भइसकेको भन्ने कुरामा समेत असन्तुष्टी जनाइन्। मन्त्रीको उपस्थितिमा बैठक बस्नुपर्ने नियमावलीमा व्यवस्था रहेको उल्लेख गर्दै उनले मन्त्रीको उपस्थिति बिनाको निर्णय अस्वीकार्य...
‘नयाँ र वैकल्पिक शक्तिहरूका जिम्मेवार नेताहरूले उक्त निर्वाचन क्षेत्रका राम्रा सम्भावना संगसंगै ठोस विशेषता र चुनौति समेतलाई ध्यान दिएर एक्लाएक्लै डम्फू बजाउनु सट्टा उपयुक्त साझा...
मन्त्रिपरिषद्ले श्रम अदालतको सदस्यमा झापा निवासी अधिवक्ता कुमारी दाहाललाई नियुक्त गरेको छ । यस्तै, मन्त्रिपरिषद्को पछिल्लो बैठकले कृषि मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मालाई भारत...
लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले अधिकार पहिचानको लागि भएको आन्दोलनमा संघर्ष गरेका योद्धा साथीहरू माथि झुठा मुद्दा लगाई सरकारले जेलमा राख्ने काम गरेको बताए। ...
शांघाइ सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओली र चीनियाँ राष्ट्रपति सीबीच यही भदौ १४ गते भेटवार्ता भएको थियो।
‘विधान महाधिवेशनमा आउने प्रस्तावहरूमा पनि विमतिलाई समेटेर नगए फरक मत लेख्ने कुरा गरेका छौं । राख्छौं । कोही व्यक्तिलाई पार्टीमा काम गर्नको लागि संविधानले निषेध...
अध्यक्ष प्रचण्डले भने, “अब सबै नेता-कार्यकर्ताले गाउँबस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्नुपर्छ, पार्टीभित्र आत्मसमीक्षा र आलोचना-आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउनुपर्छ। विगतका कमजोरीको समीक्षा गर्नुपर्ने...
चीनको थियानजिनस्थित चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आजबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्ने छन् । ...
पार्टीको लुम्बिनी प्रदेशको सातौं पूर्ण बैठक बुटवलको वेलबासमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले रुपन्देहीमा एक्लै चुनाव लड्ने तयारी थाल्न नेताकार्यकर्तालाई निर्देशन दिएका छन्।
रूपन्देही–३ बाट उम्मेदवार बन्नका लागि रास्वपाबाट ९ जनाले उम्मेदवारी बन्न निवेदन दिएका थिए। रास्वपाको प्राइमरी इलेक्सनबाट उनी उम्मेदवारमा निर्वाचित भएका हुन्। ...
उक्त भेलामा डा.विजय पौडेल, केदार सञ्जेल, धर्मराज निरौला, हिरेन्द्र शाही, जयन्ती राई, गरिमा शाह, स्थायी कमिटी सदस्य हरि पराजुली, पोलिटब्यूरो सदस्य तथा लक्ष्मण लम्साल, युवा...