समाचार

दुर्गा प्रसाईंको मुद्दा न्यायाधीश पौडेल र पाण्डेयको इजलासमा पेसी

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले दायर गरेको बन्दी प्रत्यीकरणको रिटमाथि  आज सुनुवाइ हुने भएको छ। रिटको पेशी न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलामा पेशी तोकिएको छ।