विदेश

कोभिड–१९:बुधवारदेखि रोकथाम गर्न ओमनमा लकडाउन

एजेन्सी:कोरोना भाइरस ९कोभिड–१९०का प्रभावले ओमनले कडा कदम उठाउदै लकडाउन गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण धेरै फैलिन नदिन मंगलबार साँझ भाइरसबाट यहाँको सुप्रिम कमिटीले आफ्नो तेस्रो बैठक गृहमन्त्री हमद...