दिल्ली विधानसभा निर्वाचनमा स्पष्ट बहुमत ल्याएपछि प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले सन् १९९८ पछि दिल्लीमा सरकार बनाउने भएको हो। सन् २०१३ यता दिल्ली सरकारको नेतृत्व गरिरहेको अरविन्द केजरीवालको आम आदमी...
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध प्रतिबन्ध लगाएका छन् । ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध प्रतिबन्ध लगाएका हुन् ।
विदेशमन्त्री एस जयशंकरले भारतीय नागरिकमाथि दुर्व्यवहार हुन नदिन अमेरिकासँग सरकारले कुरा गरिरहेको संसदलाई जानकारी दिएका छन्। अमेरिकाले बुधबार सैन्य विमानमा १०४ भारतीयलाई फिर्ता गरेको थियो।...
उनले अरबपति नेतृत्वशैलीमा काम गर्न खोजेको पनि बताएका छन् । कर्मचारी कटौतीसँगै निश्चित समय दिएर उनले रातरातभर जाग्राम बस्दै चिसो भूइँमा बसेर आफ्नो कम्पनी टेस्ला,...
जेभीसीले भाजपालाई ३९–४५ सिट दिँदा आम आदमीका पक्षमा २२–३१ सिट दिएको छ। पिपुल्स पल्सको एग्जिट पोलमा भाजपालाई ५१–६० सिट दिइँदा आम आदमी पार्टीलाई १०–१९ सिट...
तर जब ट्रम्प स्वयंले क्यानडालाई अमेरिकामा गाभ्ने अनि ग्रीनल्यान्डलाई किन्ने जस्ता धम्की बारम्बार दिइरहेका छन् तब अमेरिकालाई (ताइवानलाई लिएर) चीनको आक्रामकताको प्रतिक्रिया दिन कठिन हुनेछ।
काठमाडौँ । अमेरिकामा कागजात नभएका भारतीयहरूलाई बोकेर आएको अमेरिकी सैन्य विमान अमृतसरको गुरु रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको छ । ...
यस चुनावमा लगभग १.५६ करोड मतदाताले मतदान गर्नेछन्। दिल्लीको चुनावमा ६९९ उम्मेदवार प्रतिस्पर्धामा छन्। दिल्ली चुनावको मतदानलाई ध्यानमा राख्दै आज दिल्ली र हरियाणामा सार्वजनिक बिदा...
काठमाडाैँ । चीनले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा बेइजिङमा लगाइएको नयाँ करको ‘दृढतापूर्वक विरोध’ गरेको र ‘आफ्नो अधिकार र चासोको दृढतापूर्वक रक्षा गर्न सम्बन्धित जवाबी...
भारतमा स्मार्टफोन कम्पनीहरूले सरकारसँग राहतको माग गरिरहेका कारण यसपालि बजेटमा कर घटाइएको हो । जसका कारण भारतमा उत्पादन हुने मोबाइलहरूको मूल्य घट्ने देखिएको छ ।
अधिकारीहरू र घटनास्थलबाट प्राप्त भिडियोका अनुसार सो विमान भवनमा ठोक्किएपछि विस्फोट भएको थियो। बिस्फोटपछि जमिनमा रहेका केही मानिस घाइते भएका छन्। वरपर रहेको घर र...
इजरायली कैदीहरूको मिडिया कार्यालयका अनुसार आजीवन कारावासको सजाय भोगिरहेका ९ प्यालेस्टिनी कैदी र ८१ लाई लामो समयदेखि इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरू रिहा हुन लागेका...