अर्थजगत

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं ।  बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएकोमा बिहीबार १०० रुपैयाँले घटेर...