पाँच महिनामा स्वचालित प्रणालीबाट २ अर्ब १३ करोड १ लाख ७ हजार रुपैयाँबराबरको लगानी ल्याउने प्रतिबद्धता जनाइएको छ । मंसिरमा मात्रै स्वचालित प्रणालीबाट ५० करोड २७ लाख ५० हजार रुपैयाँको...