मन्त्रालयसँग अनुमति प्राप्त गरेकामध्ये सबैभन्दा धेरै शय्या रहेको मेडिकल कलेज भरतपुरस्थित चितवन मेडिकल कलेज रहेको छ। कलेजसँग पाँच सय शय्या क्षमता छ। त्यसैगरी चार सय शय्या क्षमता सञ्चालनका लागि अनुमति...