निमित्त महाप्रबन्धक साहले उद्योगको आर्थिक अवस्था कतिसम्म जर्जर भइसकेको छ भने यहाँ कार्यरत कर्मचारीहरूलाई विगत ११ महिनादेखि तलबभत्ता समेत उपलब्ध गराउन नसकिएको कडुवा यथार्थ मन्त्रीसमक्ष पोखे। ...