रुसले पहिलोपटक नोभेम्बरमा युक्रेनविरुद्ध ओरेस्निक प्रयोग गरेको थियो। यो प्रयोगात्मक हतियार ड्निप्रोमा रहेको एक कारखानामा प्रहार गरिएको थियो। उक्त कारखाना जुन युक्रेन सोभियत संघको हिस्सा हुँदा मिसाइल बनाउने स्थान (कारखाना)...