‘हिजो भारतको विरोध गरेर नेपालमा राष्ट्रवादी बन्दै गर्दा पुराना दलहरूले के कस्ता राष्ट्रघाती सम्झौता गरे ? तिनको मूल्यांकन गर्नुपर्छ,’ भण्डारीले प्रश्न गरे, ‘भारतको विरोध गरेर नेपालमा राष्ट्रवादी बन्ने दिन गए...