यसैबीच, योन्ह्याप न्यूज एजेन्सीले विस्फोट र आगलागीबाट क्षतिग्रस्त भएको दक्षिण कोरियाली जहाज एचएमएम नामु दुबई बन्दरगाह पुगेको जनाएको छ ।सोमबार विस्फोट भएपछि उक्त जहाजलाई तानेर दुबई ल्याइएको थियो । ...