कम्पनीका त्यस्ता सहुलियत पसलमा दाल, चामल, गेडागुडी कर्णालीका रैथाने उत्पादन, तेलसहितका खाद्यवस्तु बिक्री हुनेछ। विभिन्न प्रकारका चामल र दालमा प्रतिकेजी पाँच रुपैयाँ छुटको व्यवस्था गरेको छ। त्यसैगरि तेल, गेडागुडी, पिठो,...